सिद्धागुफा जाने बाटो मर्मत

तनहुँको बन्दीपुर गाउँपालिका-४ स्थित सिद्धागुफा जाने बाटोको सिढी मर्मत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत श्रमिकहरु । गाउँपालिकाले सिद्धागुफा जाने बाटो मर्मत रोजगार उपभोक्ता समिति मार्फत काम गर्नका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तस्विर : भञ्ज्याङ










