होमपेज /तस्विर/पानीघट्ट पानीघट्ट २८ फाल्गुन २०८०, सोमबार ११:३२ कास्कीको माछापुच्छ्र्रे गाउँपालिका-८ ल्वाङ गाउँमा रहेको पानीघट्ट । आधुनिक मिलको प्रयोग बढेसँगै गाउँघरमा परम्परागत पानीघट्ट लोप हुने अवस्थामा पुगेको छ । तस्बिर : धनबहादुर गुरुङ/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर