सीप सिकौं आत्मनिर्भर बनौ

तनहुँको घिरिङ गाउँपालिका-५ देउरालीमा वडा कार्यालयले सञ्चालन गरेको सिलाइकटाइ सम्बन्धी तालिममा सहभागी स्थानीय महिलाहरु । घिरिङ गाउँपालिका कार्यालयले महिलाहरुलाई स्वरोजगार बनाउन दुइ महिने निःशुल्क सीपमूलक तालिम सञ्चालन गरेको छ । तालिममा सहभागि महिलाहरुले तालिम सम्पन्न नहुँदै आफुले लगाउने चोलो लगायतका पहिरनहरु आफैले सिलाएर लगाउन थालेका छन् ।

तस्विर : अञ्जन परियार/भञ्ज्याङ










