तनहुँको पवित्र धार्मिक स्थल छाब्दी बाराही मन्दिरमा शनिबार पूजाअर्चना तथा दर्शनका लागि पुगेका भक्तजनहरुको भीड।

पछिल्लो समय जिल्लाका धार्मिकस्थलहरुमा भक्तजनहरुको उल्लेख्य सहभागिता हुन थालेको छ ।

तस्विर : भञ्ज्याङ

सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर