तनहुँको बन्दीपुर गाउँपालिका–२ थारुवासका कृषकको चैते धान खेती । पछिल्लो समय किसानले चैते धान खेती गर्न छाड्दै गएपछि कृषि ज्ञान केन्द्र तनहुँले ‘चैते धान खेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर