शैक्षिक सामग्री सहयोग गर्दै अभिभावक

तनहुँको व्यास नगरपालिका-७ स्थित कलेस्ती माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत झरना कुमाललाई बिहीबार शैक्षिक सामग्री सहयोग गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने । नगरप्रमुख न्यौपानेले कुमालको अभिभावकत्व ग्रहण गर्दै आएका छन् ।
तस्विर : भञ्ज्याङ










