होमपेज /तस्विर/अस्थायी टहरामा पढ्दै विद्यार्थी अस्थायी टहरामा पढ्दै विद्यार्थी १९ मंसिर २०८०, मंगलवार ११:१८ भूकम्पका कारण विद्यालय भत्किएपछि जाजरकोटको नलगाड नगरपालिका-२ स्थित कालिका प्राथमिक विद्यालय डाँडाका विद्यार्थीहरु अस्थायी टहरामा पढ्दै । तस्बिर : हेमन्त केसी/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर