सडक विस्तारमा ढिलाई

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा सडक सिमा क्षेत्रभित्रका भौतिक पूर्वाधार हटाई सडक छेउमा नाला निर्माण गरिदै । डुम्रे बजार क्षेत्रका केही व्यक्तिले मुआब्जा बुझेपनि सडक सिमा भित्रका भौतिक संरचना नहटाइदिंदा सडक विस्तारमा समस्या आएको छ । तस्विर : भूमिका आले मगर/भञ्ज्याङ










