जंगलको निउरो बजारमा

तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको कृषि हाटबजारमा बिक्रीका लागि राखिएको निउरो । गाउँपालिकाले शुक्रबारे कृषि हाटबजार सञ्चालन गरेपछि पालिका भित्रका कृषकहरुले आफुले उत्पादन गरेको तथा वन जंगलमा पाइने कृषि उपज, खाद्यन्न तथा पशुवस्तुको बिक्री वितरण गर्ने गरेका छन् । तस्विर : भञ्ज्याङ










