वन्यजन्तुलाई वनमै पानी

तनहुँको बन्दीपुर गाउँपालिका–२ को मुचुक सामादायिक वनमा निर्माण गरिएको पानीपोखरी । पानीखोज्दै वन्यजन्तु मानवबस्तिसम्मा आइनपुगुन र वनमै पानी स्रोत व्यवस्थापन होस भन्ने उद्देश्यले वर्षातको पानी संकलन गर्न तनहुँका विभिन्न सामुदायिक वनमा पानीपोखरी निर्माण गरिएका छन् ।
तस्विर : भञ्ज्याङ