कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्राविधिक टोली भानु नगरपालिका–९ पुर्कोटका कृषकहरुको खेतबारीमा पुगेर खेतीबालिमा लागेको रोग किराको अध्ययन अनुसन्धान तथा औषधी उपचारमा सहजिकरण गरेका छन् ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर