एचआइभीबाट मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

एचआईभी एड्सबाट मृत्यु भएकाको सम्झनामा तनहुँको दमौलीमा आइतबार साँझ दीप प्रज्वलन गरिदै ।

स्वास्थ्य कार्यालय, दमौली अस्पताल, कम्यूनिटी सपोर्ट ग्रुप, नौलो घुम्ती नेपाल, महिला एककृत समुह र तनहुँ सहयोगि समुहले संयुक्त रुपमा व्यास–३ को प्रशासन चोकमा दीप प्रज्वलन गरेका थिए ।

तनहुँमा महिला १३३, पुरुष १२८ र तेश्रो लिङ्गि १ जना गरी २६२ जना एचआईभी संक्रमितले एआरटी सेवा लिरहेका छन् । ३७औं विश्व एड्स दिवसका अवसरमा आइतबार करिब ५०० जनालाई कण्डम वितरण र २७ जनाको निःशुल्क एचआईभी परीक्षण गरिएको कम्यूनिटी सपोर्ट ग्रुपकी केश ट्रयाकर केशु गुरुङले जानकारी गराइन ।

 

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker