विरामीलाई फलफूल

निजामती सेवा दिवस २०७९ का अवसरमा बुधबार तनहुँको बन्दिपुर गाउँपालिका स्थित बन्दिपुर अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गर्दै बन्दिपुर गाउँपालिकाका निजामती कर्मचारी तथा जनप्रतिनिधिहरु । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन ! भन्ने नाराका साथ यस वर्षको निजामती सेवा दिवस मनाइएको छ ।

यस्तै, कर्मचारी मिलन केन्द्र तनहुँ र निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन तनहुँले दिवसका अवसरमा दमौलीमा मैत्रीपूर्ण फूटबल तथा मेच भुपाई प्रतियोगिता आयोजना गरेको थियो ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker