लागु औषध मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ

लागुऔषध गाँजा मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । बन्दिपुर गाउँपालिका– २ मोहरियाका ४४ वर्षीय राजन श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई उनकै घरवतनमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट गत कात्तिक २३ गतेको फैसलाले लागु औषध गाँजा मुद्दामा १ बर्ष कैद र १० हजार रुपैयाँ जरिवाना भुक्तानको लागी अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी गराएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker