प्रधानमन्त्री राहत कोषमा व्यास नगरपालिकाद्वारा पाँच लाख सहयोग

दमौली : प्रधानमन्त्री राहत कोषमा तनहुँको व्यास नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । देशभरको विपत्तिमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले उक्त कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले हालसालै आएको वर्षाबाट प्रभावित नगरपालिका अन्तर्गतका सबै वडाहरुको विवरण अध्ययन गरी प्रभावित घर, खानेपानीका संरचना, सडक संरचनालाई पुनःस्थापनमा सहयोग पु¥याउने निर्णय गरेको प्रवक्ता जीवन गुरुङले जानकारी गराए ।
बैठकले नगर क्षेत्रभित्र बढ्दो डेंगीको संक्रमणबाट जोगिन नगरवासीलाई आग्रह गर्दै परम्पर सद्भाव र सकारात्मक सोचका साथ दसैं पर्व मनाउन आग्रह गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker