होमपेज /तस्विर/शिरोधारा उपचार सेवा शिरोधारा उपचार सेवा ४ माघ २०८१, शुक्रबार १२:२१ तनहुँको भिमाद नगरपालिकास्थित भिमाद आयुर्वेद औषधालयमा शिरोधारा उपचार सेवा लिदै एक सेवाग्राही । औषधालयमा विहीबारबाट यो सुरु गरिएको गणेश प्रसाद कोईरालाले जानकारी गराएका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर