नेपाल निजामति कर्मचारी संगठन तनहुँमा भगवान त्रिपाठी

दमौली : नेपाल निजामति कर्मचारी संगठन तनहुँको अध्यक्षमा भगवान त्रिपाठी चयन भएका छन् । शनिबार सम्पन्न संगठनको बाह्रौ अधिवेशनबाट त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट संगठनको उपाध्यक्ष खुल्लामा भोजहरी रानाभाट, उपाध्यक्ष महिलामा हममाया पुन, सचिवमा विष्णु खत्री क्षेत्री, सहसचिवमा प्रितम थापा, कोषाध्यक्षमा रमाकान्त खनाल, सदस्यहरुमा पुष्पहरि रानाभाट, अनिल त्रिपाठी, श्यामप्रसाद सापकोटा, भावना ढकाल, निशा रानाभाट, अन्जु बसौला, उषाकिरण तिवारी, नविनकुमार श्रेष्ठ, मनप्रसाद नेपाली, तिलक रानाभाट, झलकनारायण ठकुरी, रोशन मल्ल ठकुरी, पुष्पराज गिरी चयन भएका छन् ।
संगठनको केन्द्रीय प्रतिनिधिहरुमा रुद्रसिं ठकुरी, रामहरि देवकोटा, पार्वती पौडेल, पुष्प खनाल, गण्डकी प्रदेश प्रतिनिधिहरुमा रुद्रसिं ठकुरी, कृष्णप्रसाद न्यौपाने, मदन सुवेदी, सोमकान्त पौडेल, संगिता रेग्मी खनाल चयन भएका छन् ।
रुद्रसिंह ठकुरीको अध्यक्षतामा आयोजित कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले कार्यक्रमको उद्घाटन गरेका थिए । गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker