ग्रामीण क्षेत्रको घरदैलोमा स्वास्थ्य सचेतना

ऋषिङ गाउँपालिकाको स्वास्थ्य शाखाले वडा नं. ७ स्थित कोटदरबार स्वास्थ्य चौकीको सहकार्यमा कान्छे स्वास्थ्य आमा समुहमा सञ्चालन गरेको स्वास्थ्य सचेतना कार्यक्रममा सहभागि स्थानीय महिलाहरु । स्वास्थ्य चौकीले स्थानीय सेवाग्राहीहरुलाई ‘थोरै खाऔ, सहि मात्रामा खाऔ, दुई बालबालिको चिन्ह अंकित आयोडीनयुक्त नुन नै खाऔ’ भन्ने मुल नाराका साथ फेब्रुअरी महिना–आयोडीन महिना विषयक सचेतना मुलक कार्यक्रम गर्नुका साथै घरघेट कार्यक्रम अन्तर्गत सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिइएको थियो । तस्विर : भञ्ज्याङ










