होमपेज /Top 3 Feature Posts/तनहुँ जलविद्युतको मुख्य बाँध निर्माणस्थल तनहुँ जलविद्युतको मुख्य बाँध निर्माणस्थल २० फाल्गुन २०८१, मंगलवार १०:४२ तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माणस्थल । आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर