दुई प्रदेश जोड्ने पक्की पुल

तनहुँको घिरिङ गाउँपालिका–१ र रामपुर नगरपालिका–१ स्याउली बजार स्थित कालीगण्डकी नदीमाथि निर्माणाधिन पक्की पुल । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण भएसँगै तनहुँ र पाल्पासहित दुवै प्रदेशका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ ।

तस्बिरः सागर गिरी/रासस










