पहिरो नियन्त्रणका लागि टेवा पर्खाल

तनहुँको भिमाद नगरपालिका–९ स्थित पाङ्मीमा पहिरो नियन्त्रणका लागि तारजालीको प्रयोग गरी निर्माण गरिएको टेवा पर्खालको निरिक्षण गर्दै भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका प्रमुख दिवाकर पौडेल सहितको प्राविधिक टोली। टोली भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिएको योजनाहरुको अनुगमन तथा निरीक्षण गरेको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker