होमपेज /Top 3 Feature Posts/धानको बिऊ उखेल्दै धानको बिऊ उखेल्दै १४ चैत्र २०८१, शुक्रबार ०८:४७ तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेका कृषकहरु चैते धान खेतीका लागि ब्याडमा बिऊ उखेल्दै । सिंचाई सुविधा भएका खेतीमा अहिले कृषकहरु चैते धान रोपाईको चटारोमा छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर