भानुका विद्यालयको कक्षा ८ को नतिजा : ३.६-४ जिपिए ल्याउने ३३ विद्यार्थी मात्रै

दमौली। भानु नगरपालिका अन्तर्गतका विद्यालयको कक्षा ८ को नतिजा प्रकाशन भएको छ । आधारभूत तह उत्तीर्ण परीक्षा समितिको मिति वैशाख २ गतेको निर्णय अनुसार शैक्षिक सत्र २०८१ को नगरस्तरीय वार्षिक परीक्षा कक्षा ८ को नतिजा प्रकाशन गरिएको हो।

नगरस्तरीय परीक्षा कक्षा ८ मा पॉच सय ८७ विद्यार्थी सहभागी भएकामा ३.६-४.० जीपिए ल्याउने विद्यार्थी संख्या ३३ जना मात्रै छन् । त्यस्तै ३.२-३.६ जीपिए ल्याउने विद्यार्थी संख्या १०४ जना, २.८-३.२ जीपिए ल्याउने विद्यार्थी संख्या १११ जना, २.४-२.८ जीपिए ल्याउने विद्यार्थी संख्या ५४ जना, २.०-२.४ जीपिए ल्याउने विद्यार्थी संख्या ८ जना रहेका छन् । ०.०-१.६ जीपिए ल्याउने विद्यार्थी संख्या २९९ जना र ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थी संख्या १९० जना रहेको नगरपालिकाले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker