ह्वील चियार सहयोग

प्रदेश आयुर्वेद चिकित्सालयलाई लायन्स क्लव अफ तनहुँ दमौलीका पदाधिकारीहरु आइतबार ह्वील चियर हस्तान्तरण गर्दै । क्लवले वृद्धवृद्धा तथा सहज रुपमा हिड्डुल गर्न नसक्नेलाई उपचार सेवा लिन सहज बनाउने उद्दश्यले क्लवले ह्वील चियर उपलब्ध गराएको चिकित्सालयका वरिष्ठ कविराज शम्भु चपागाईले बताए ।
तस्विर : भञ्ज्याङ