क्युआर मार्फत तनहुँ प्रहरीमा गुनासो गर्ने व्यवस्था

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँले गुनासो सुनुवाईका लागि क्युआर कोडको व्यवस्था गरेको छ । प्रहरी कार्यालयसँग सम्बन्धित गुनासो एवं सुझावका लागि कार्यालयले क्युआर कोड सुरु गरेको हो ।
कार्यालयका सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्य सहित क्युआर कोड सुरु गरिएको कार्यालय प्रमुख एवं प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
क्युआर कोड मार्फत् सर्वसाधारणले प्रहरी कर्मचारीप्रतिको गुनासो, प्रहरी सेवा सम्बन्धी सुझाव दिन सक्नेछन् व्यवस्था मिलाइएको उनले बताए।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker