कृषकलाई सधैको चटारो
असारमा रोपिएको धानको विऊ फलेर पाकेपछि थनकाउन व्यस्थ रहेका तनहुँको आँवुखैरेनी-१ याम्पाका कृषकहरु ।धान पाकेपछि कृषकहरुले काटेर केही दिन निहन हालेर सुकाएपछि स-साना मुठा बनाएर कुनियो लगाउने तथा झाटेर धानपराल छुट्याउने गर्दछन् । यति बेला उन्नतजातका धानको विऊ रोपेका कृषकहरु दशै पर्व र कोरोना कहरलाई मतलब नगरी धान थन्काउन व्यस्थ छन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










