महायज्ञका लागि तोरन बुन्दै महिला

लमजुङ बेसीशहर नगरपालिका-७ मा मानवसेवा आश्रमद्वारा यही वैशाख १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञ २०७८ का लागि तोरन बुन्दै यहाँका महिला । आश्रमको आफ्नै भवन निर्माणका लागि आर्थिक संकलन गर्ने लक्ष्यका साथ यस महायज्ञ आयोजना सञ्चालन हुन लागेको छ । महायज्ञबाट तीन करोड उठाउने लक्ष्य रहेको छ भने, आश्रम २० करोडमा निर्माण गर्ने भएको छ । तस्विर : जनक श्रेष्ठ/रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker