भिमादका विद्यार्थीको विज्ञान तथा शैक्षिक सामाग्रि प्रदर्शन (फोटोफिचर)

तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको ‘चौथो भिमाद मेयर कप-२०७७’ को खुल्ला वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामासंगै विद्यार्थीहरुको विज्ञान तथा शैक्षिक सामाग्रि प्रदर्शनी पनि गरेको छ ।

नगरपालिकाले खेलकुद प्रतियोगितासंगै विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरेको विज्ञान तथा शैक्षिक सामाग्रि प्रदर्शन, नृत्य प्रदर्शन लगायतका कार्यक्रमहरुको नगरप्रमुख मेख बहादुर थापा, उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापा, वडाअध्यक्ष, नगर कार्यपालिका सदस्य, विद्यालयका शिक्षक, विद्यार्थीहरुले अवलोकन गरेका थिए ।

प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रममा नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।

तस्विर सौजन्य : भिमाद नगरपालिका, तनहुँ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker