शुक्लागण्डकीको वेलचौतरामा कृषि हाटबजार

तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडा नं. ५ बेलचौतारामा सञ्चालनमा ल्याएको कृषि हाटबजारमा स्थानीय उत्पादनको खरिद बिक्री गरिदै । भौतिक पूर्वाधारसँगै मानवीय पुँजी निर्माणलाई प्राथमिकतामा राख्दै ग्रामीण अर्थन्त्र चलायमान गराउने प्रयासका साथ कृषि हाटबजार सञ्चालनमा ल्याएको नगरपालिकाका उपप्रमुख खुम बहादुर विक (राजु)ले बताएका छन् । तस्विर : भञ्ज्याङ










