सिकाईलाई निरन्तरता कसरी दिने भन्ने विषयमा सर्वपक्षीय छलफल

तनहुँको भानु नगरपालिका-२ स्थित होरालो शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा आइतबार बसेको स्थानीय जनप्रतिनिधि, सामाजिक व्यक्ति, विद्यालय व्यवस्थापन समिति, शिक्षक लगायत सर्वपक्षीय बैठक। यो विषम् परिस्थितिमा बालबालिकाको सिकाई निरन्तरता कसरी दिने भन्ने विषयमा सहभागिहरुले छलफल तथा परामर्श गरेका थिए । यस्तै बैठकले समुदायमा कोरोना भाइरस संक्रमण देखिएको र अवस्था असहज भएकाले तिहार पर्व अगाडि प्रत्यक्ष शैषिक गतिविधि सञ्चालन नगर्न सुझाव दिएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker