तनहुँको ऑबुखैरेनी गाउँपालिका-१ स्थित आँधिमुल बाराही मन्दिर ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधिमुल बाराही मन्दिर । यस मन्दिरमा धार्मिक पर्यटकको आगमन र वन भोज खानेको संख्या बढ्दै गएपछि गाउँपालिकाले मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लगेको छ । तस्विर : भञ्ज्याङ