छिम्केश्वरीस्थित बुढी देवी माई मन्दिर

तनहुँको आँवुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीस्थित बुढी देवी माईको मन्दिर । छिम्केश्वरी माईकी दिदीका रुपमा पुजिने यो मन्दिर क्षेत्र समुन्द्र सतहदेखि करिब २१३४ मिटर उचाईमा रहेको छ । छिम्केश्वरी–बुढी देवी माई मन्दिर क्षेत्रको वृहत्तर विकासका लागि आँवुखैरेनीमा आगामी कातिक ८ देखि १५ गतेसम्म बृहत श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ । तस्विर : भञ्ज्याङ










