होमपेज /Top 3 Feature Posts/ग्याभिनजालीको प्रयोग गरी सडक विस्तार ग्याभिनजालीको प्रयोग गरी सडक विस्तार ११ माघ २०८२, आईतवार १३:२२ तनहुँको घिरिङ गाउँपालिका–४ उम्सेकोटमा ग्याभिनजालीको प्रयोग गरी सडक विस्तार गरिदै। सडक विभागबाट विनियोजित बजेटले फुला–पिपलटार सडक खण्ड विस्तार कार्यलाई तीव्रता दिइएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर