होमपेज /Top 3 Feature Posts/चैते धाने खेती चैते धाने खेती १५ चैत्र २०८२, आईतवार १२:०९ तनहुँको बन्दीपुर गाउँपालिका–२ थारुवासका कृषकहरु चैते धानको विऊ रोप्दै । सिंचाई सुविधा भएका तनहुँका अधिकांश खेत तथा फाँटहरुमा यतिबेला कृषकहरु चैते धानको विऊ रोप्न व्यस्थ छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर