क्षतिग्रस्त पुलको निरीक्षण

तनहुँ क्षेत्र नं. २ का सांसद श्रीराम न्यौपाने कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुलको निरीक्षण गर्दै । बाढीका कारण जीर्ण बनेका पुलहरूको निरीक्षण गर्दै पुलहरू मर्मतसम्भारको पर्खाइमा रहेका र पुनर्निर्माणसम्म इन्जिनियरिङको काम जारी रहेको बताएका छन् । गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकीमा आएको बाढीपहिरोले तनहुँका सडक, पुल, कल्भर्टलगायत सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ। बाढीले पाँचवटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाउनुका साथै तीनवटा झोलुङ्गे पुल र एउटा पक्की पुलमा आंशिक क्षति पु¥याएको छ । दुईवटा कल्भर्टमा समेत क्षति पुगेको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker