कोदो खेती

तनहुँको व्यास नगरपालिका–९ मेवावारीका किसानहरु पाखोबारीमा कोदोको विऊ रोप्दै। असारे धानखेतीको विऊ रोपेसंगै पोखाबारीको मकैखेती थन्काएर किसानहरु कोदो खेती गर्ने गर्दछन् । पुख्र्यौउली रैथाने बाली कोदोको पछिल्लो समय माग बढ्दै गएपनि यस खेतीका लागि आवश्यक पर्ने युवा जनशक्ति नहुँदा खेती र उत्पादन घट्दै गएको छ । तस्विर : भञ्ज्याङ










