भाईटिकाका लागि माला

तनहुँको दमौलीमा सोमबार मखमलीको माला खरिद बिक्री गरिदै । भाईटिकाका दिन दिदीबहिनीहरुले दाजुभाईलाई टिका लगाएर मखमली, सयपत्री लगायतका फूलका माला लगाइदिने परम्परा छ । तनहुँमा यस वर्ष एउटा माला १५० रुपैयाँसम्ममा खरिदबिक्री भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










