तनहुँमा फुटसल संघ गठन

  • भञ्ज्याङ समाचारदाता (गण्डकी)

तनहुँमा फुटसल संघ गठन गरिएको छ । एन्फा केन्द्रीय सदस्य एवं फुटसल संयोजक रत्नकुमार श्रेष्ठको उपस्थितिमा दमौलीमा आयोजित खेलाडीहरूको भेलाले संघ गठन गरेको हो ।

कुमार श्रेष्ठको अध्यक्षतामा गठित कार्य समितिको उपाध्यक्षमा राजेश मल्ल, सचिवमा युवराज भण्डारी तथा कोषाध्यक्षमा कुमार मल्ल छन् । कार्य समितिका सदस्यहरुमा अनुप राना, विनोद थापा, केशव राना, प्रवीण राना र दुर्गा रानाभाट रेहका छन् । संघको सल्लाहकारमा सुरेश पुरी, अञ्जनकुमार श्रेष्ठ, सुवर्ण श्रेष्ठ र कृष्णनारायण बतास छन् । कार्यक्रममा केन्द्रीय सदस्य श्रेष्ठले कार्यकाल सफलताको शुभकामना दिँदै निर्वाचित कार्य समितिलाई बधाई दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker