बन्दीपुरका कृषकलाई च्याउ खेती तालिम

तनहुँको बन्दीपुर गाउँपालिकाको कृषि विकास शाखा द्वारा सञ्चालित व्यावसायिक च्याउ खेती सम्बन्धी तीन दिने तालिममा सहभागिहरु । गाउँपालिकाका ६ वटै वडाबाट तालिममा सहभागि गराई च्याउ खेतीलाई व्यावसायिक रुपमा कसरी गर्ने, खेतीको अवस्था, विऊ विजन तथा अपनाउनुपर्ने सावधानिका विषयमा सहजिकरण गरिएको थियो । तस्विर : भञ्ज्याङ










