विचार
-
Top 3 Feature Posts
२४ मंसिर २०७८, शुक्रबार १२:३९हुन सकेन मानवअधिकारको अवस्था सन्तोषजनक
नेपालको संविधान र कानुनले सबै जाति, वर्ग, लिङ्गबीच समानता कायम गर्ने व्यवस्था गरे पनि व्यवहारमा पूणर्रूपमा कार्यान्वयन भएको देखिएको छैन । समाजमा अहिले पनि हुनेखाने र हुँदाखानेबीचको विभेद, हत्या, हिंसा, बलात्कार, बलात्कारपछि हत्या, जातीय छुवाछूत, वादी, छाउपडीजस्ता कुप्रथा अहिले पनि न्यूनीकरण हुनसकेका छैनन् । सशस्त्र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ मंसिर २०७८, शुक्रबार १६:२७अपाङ्गता अधिकार : ऐन छ, कार्यान्वयन छैन
कोहलपुर नगरपालिका–१ बाँकेका कृष्ण गौतम काठमाडौँ पुरानो बसपार्कबाट कीर्तिपुर जानका लागि बस चढ्न खोज्दा सहचालकले अनुमति दिएनन् । शारीरिक रुपमा अपाङ्गता हुनुभएका ह्विलचियर प्रयोगकर्ता गौतमले धेरै अनुनय विनय गर्दा पनि अपाङ्गता भएकै कारण सहचालकले उहाँलाई बसमा चढाउन आनाकारी गरिरहे । गौतमले अर्को बसलाई आग्रह गर्दा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ कार्तिक २०७८, सोमबार १२:०७अलपत्र खानेपानी आयोजना
सुखाग्रस्त क्षेत्रका रुपमा लिएको तनहुँको भानु नगरपालिका वडा नं. १३ मिर्लुङ र सतिस्वाँरा लगायतका गाउँबस्तिमा खानेपानीको सहज आपूर्ति गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको खानेपानी आयोजना अलपत्र बनेको छ । तीन वर्षभत्र आयोजना सम्पन्न गर्नुपर्नेमा ६ वर्षवित्तिसक्दा पनि घरघरका धारामा पानी खस्नुको सट्टा बनाइएका संरचनाहरु समेत…
पुरा पढ्नुहोस -
विचार
२३ आश्विन २०७८, शनिबार १३:३०विश्व यात्री कोरानालाई एक पत्र
आदरणीय कोरोना ! संसारकै सबैभन्दा ठूलो हलचल लेराउने महान यात्री तपाइलाई म गरीब रास्ट्रको नागरिकको तर्फाट नमस्कार छ । कोरोना, तपाइको विश्व यात्रा अन्त्यमा कहाँ पुगेर टुगिन्छ थाहा छैन, तैपनि तपाइ सारा संसारको केन्द्रबिन्दु हुँनुभएको लामो समय भइसकेको छ । तपाइ हाम्रो देशमा आएको नै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ आश्विन २०७८, सोमबार १२:४१वैज्ञानिक खोज, सहकार्य र हाम्रो विकास
अनुसन्धान आँफैमा एक चुनौती तर गर्न सके अबसर भएको क्षेत्र हो । आजको दिनसम्म आईपुग्दा धेरै नेपालीहरु स्वदेश तथा बिदेशमा अनुसन्धानको क्षेत्रमा कार्यरत हुनुहुन्छ । नेपालमा अनुसन्धानको यात्रा त्यती सार्हो लामो छैन । पहिलाको रोनास्ट तर हालको नास्टमा र नार्कमा सिमित भएको वैज्ञानिक अनुसन्धान हाल…
पुरा पढ्नुहोस -
विचार
१७ आश्विन २०७८, आईतवार १३:५६आत्महत्या ठूलो चुनौती बन्दै
कोरोनाको महामारी तथा लामो लकडाउन र निशेधाज्ञाले मानिसको शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक स्वास्थ्यका साथै धार्मिक , सास्कृतिक, आर्थिक लगायतका सबै पाटोमा असर पुर्याएकोछ । यसले सबै तह, तप्का, उमेर, वर्ग र समुदायका मानिसहरुलाई प्रभाव पारेकोछ। कोरोनाको संकटले मनोसामाजिक समस्या तथा विभिन्न किसिमका मानसिक स्वास्थ्य…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ आश्विन २०७८, शुक्रबार १६:४७म किन असल सुकिलो कांग्रेस बन्न सकिनँ ?
मेरो हजुरबुवा पदमराज जोशी तनहुँ जिल्लाको सुदुर उत्तरपूर्वी गाउँ खाल्टेको मुखिया हुनुहुन्थ्यो । बुबा गोविन्दराज जोशी आफ्नै गाउँको विद्यालयको प्रधानाध्यापक । परिवारको स्थिति राम्रै भएकाले मलाई कहिल्यै पनि खानलाउन दुःख थिएन । बुबा प्रधानाध्यापक रहेको त्रिभुवन माध्यमिक विद्यालयमा प्रारम्भिक कक्षामा पढ्दै थिएँ । मुखियाको नाति…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ भाद्र २०७८, बिहीबार १२:१९हरितालिका तीज र नारी अधिकार
“माइतबाट लिन आउँदा खुशी भइन्थ्यो, पिँजडाको चरी फुत्केसरी भइन्थ्यो” विवि अनुरागीको संगीत र पवित्रा रसाइलीको स्वरमा यो गीतले भनेझैँ तीज पर्व वर्षभरि सासु, सुसुरा, पति, नन्द, आमाजुका खटनमा गर्नुपर्ने कामका बोझहरुलाई थपक्कै बिसाएर स्वतन्त्र भइ माइती जान पाइने अवस्थालाई सम्झाएको छ । यसरी माइती गएपछि…
पुरा पढ्नुहोस -
विचार
२४ भाद्र २०७८, बिहीबार १२:१४हरितालिका तीज : हराउँदै पुराना संस्कृति
कालीगण्डकीमा अहिलेजस्तो ठाउँठाउँमा पुल बनेका थिएनन् । कालीको भेल उर्लेर आउने अनि पानीको सतह घट्ला कि भनेर दिनभरजसो कुरेर बस्नुपर्ने हुन्थ्यो । यसो गर्दा रातै पथ्र्यो । बोटे दाईले डुङ्गा तार्न सक्दिन भनेपछि कति पटक त माइतीमा जान नपाएर घर फर्कनु परेको स्मरण रामपुरकी ६७…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ भाद्र २०७८, बिहीबार १५:०९‘बृहत् यौनिकताशिक्षा’को महत्व र बुझाइ
‘बृहत् यौनिकताशिक्षा’को महत्व र बुझाइका बारेमा नेपालमा विस्तारै परिवर्तन हुँदै गएको छ । विद्यालयका शिक्षक तथा स्वयं किशोर–किशोरीका ‘साथी शिक्षक’मार्फत प्रदान गरिने यस प्रकारका शिक्षा, सूचना र जानकारीले उनीहरुको समग्र शिक्षा सिकाइ र स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन थालेको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार किशोरावस्था…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ असार २०७८, बिहीबार १९:२९कालीगण्डकी- तिनाउ डाइभर्सन बहुउद्येश्यीय आयोजना: एक दृष्टि
बिषय प्रवेश जीवनमा जलको प्रधानता व्याप्त छ । जल बिनाको जीवन संभव छैन । जहॅा जल छ त्यहां जीवन रहन्छ । अर्थात जल नै जीवन र जीवन नै जलमय छ । जीवन र जगतको उत्पत्ति , सिर्जना, विकास र निर्माणका हरेक क्षेत्रमा पानीको केन्द्रीय सत्ता…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ असार २०७८, आईतवार १९:४६‘जबज’ विचारमा एक ठाउँः राजनीतिमा ध्रुवीकृत
‘‘मदन भाषणकलामा जो कोहीलाई लट्ठ पारिदिन्थे । दौडिरहेका विपक्षीसमेत टक्क अडिएर उनको भाषण सुन्थे । कांग्रेसीहरु मलाई सोध्थे– ‘होइन, मदनले भाषण रटेर आउँछन् कि स्वत : प्रस्फुटन भएको’ ?’’ पञ्चायती व्यवस्थाविरुद्ध युवा कम्युनिष्टले चार दशकअघि चलाएको ‘झापा विद्रोह’ का एक अगुवा राधाकृष्ण मैनालीले आफ्नो ‘नलेखिएको…
पुरा पढ्नुहोस