अर्थ
-
Top 3 Feature Posts
३० कार्तिक २०८२, आईतवार १६:०२तनहुँका तीन ठूला समस्याग्रस्त सडकमा काम सम्पन्न गर्नै चुनौती
दमौली : तनहुँका तीन ठूला सडक आयोजना निर्माण सुरु भएको लामो समय भएपनि सम्पन्न गर्न नसक्दा चुनौति थपिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका यहाँका तीन सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको बजेटबाट सुरु गरिएका जिल्लाका…
पुरा पढ्नुहोस -
अर्थ
२८ कार्तिक २०८२, शुक्रबार ११:३७व्यास–१ जलेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ
दमौली : तनहुँको व्यास नगरपालिका–१ रतौलीस्थित जलेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ । रतौली टोल विकास संस्थाले विहीबार एक कार्यक्रम आयोजना गरी ‘पितृ मोक्ष धनधान्याञ्चल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव’ औपचारिक रूपमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ कार्तिक २०८२, बिहीबार १२:०१कागतीखेतीबाट तीन महिनामा नौ लाख आम्दानी
गण्डकी, २७ कात्तिकः कृषि कर्ममा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिनुभएको छ । पोखरा महानगरपालिका–३१ खनास्वाराका टुकाराम लामिछाने कागतीखेतीबाट तीन महिनामा झण्डै रु नौ लाख आम्दानी गरेर सबैका लागि अनुकरणीय बन्नुभएको हो । एलसी अर्गानिक कृषि फर्म…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ कार्तिक २०८२, बिहीबार ११:५८पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र
तनहुँ २७ कात्तिकः पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ कार्तिक २०८२, बुधबार १४:३७वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने
काठमाडौँ, २६ कात्तिकः यसवर्ष आएको वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिले धानको उत्पादनमा पाँच प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । वर्षाका कारण देशभर कृषि तथा पशुपन्छी क्षेत्रमा रु तीन अर्ब ५५ करोडको क्षति भएको तथ्याङ्कका आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको विश्लेषणका आधारमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ कार्तिक २०८२, मंगलवार १७:११अन्नपूर्ण क्षेत्रमा १० महिनामा भित्रिए दुई लाख ४६ हजार पर्यटक
गण्डकी, २५ कात्तिक : अन्नपूर्ण संरक्षण क्षेत्रमा गत जनवरीदेखि अक्टोबरसम्ममा दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिएका छन् । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका एक लाख ४६ हजार ९६८ र अन्य मुलुकका ९९ हजार ६०७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा बढी…
पुरा पढ्नुहोस -
अर्थ
२५ कार्तिक २०८२, मंगलवार १७:०७दर्शकले रुचाउन थाले नेपाली चलचित्र
काठमाडौँ, २५ कात्तिक : गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ । नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२५ कार्तिक २०८२, मंगलवार १२:४८शुक्लागण्डकीको कृषि उपज संकलन केन्द्र सञ्चालन गर्न नगर उद्योग वाणिज्य संघ तयार
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले शुक्लागण्डकी नगरपालिकाले निर्माण गरेको कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालन गर्न तयार रहेको जनाएको छ । संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको नेतृत्वमा सोमबार नगरपालिका पुगेको प्रतिनिधिमण्डलले नगर प्रमुख कृष्णराज पण्डितलाई केन्द्र सञ्चालनका लागि आशयपत्र बुझाएको हो ।…
पुरा पढ्नुहोस -
अर्थ
२४ कार्तिक २०८२, सोमबार १७:३२बन्दीपुर केवलकार एण्ड टूरिज़म लिमिटेडका ५८ लाख ६० हजार शेयर नेप्सेमा सूचीकरण: मंगलबारदेखि कारोबार
बन्दीपुर केवलकार एण्ड टूरिज़म लिमिटेडले आफ्ना ५८ लाख ६० हजार कित्ता शेयरहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण गरेको छ। यसरी सूचीकरण भएका कम्पनीका शेयरहरूको कारोबार आगामी २०८२ साल कार्तिक २५ गते मंगलबारदेखि नेप्सेमा सुरु हुनेछ। नेपाल स्टक एक्सचेंज “नेप्से” र बन्दीपुर केवलकार एण्ड टूरिज़म…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ कार्तिक २०८२, सोमबार १२:५५नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सार : २० किमी सडक कालोपत्र
दमौली : नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलब ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो । कार्यालयले ३४ दशमलब ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलब ७४ किलोमिटर ढलान, ४६ दशमलब…
पुरा पढ्नुहोस -
अर्थ
२३ कार्तिक २०८२, आईतवार ११:४५फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
लेखनाथ (कास्की) : पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ । विसं २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनर्निर्माण थालनी गरिएको थियो । मन्दिरको…
पुरा पढ्नुहोस -
अर्थ
२३ कार्तिक २०८२, आईतवार ११:४२व्यास नगरपालिकाका दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण
तनहुँ : व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको छ । नवजात शिशु र आमाको स्वास्थ्य स्याहार तथा सुरक्षाका लागि जनही रु पाँच हजारका दरले गर्भवतीलाई पोषण भत्ता वितरण गरेको हो । गत आर्थिक वर्षमा २४३ गर्भवतीलाई रु १२ लाख २५ हजार…
पुरा पढ्नुहोस