अर्थ
-
Top 3 Feature Posts
१७ बैशाख २०८२, बुधबार १९:०३तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको इआइए प्रतिवेदन मन्त्रालय पठाइयो
दमौली : तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । आयोजनाको एआइए प्रतिवेदनमा आवश्यक सुझावका लागि मन्त्रालय पठाइएको हो । यसअघि आयोजनाले उक्त प्रतिवेदन विद्युत् विकास विभागमा बुझाइसकिएको तनहुँ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ बैशाख २०८२, बुधबार १२:१२फोहरजन्य वस्तु बेचेर व्यासले कमायो १४ लाख
दमौली : व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरेर आठ महिनाको अवधिमा रु १४ लाख आम्दानी गरेको छ । गत भदौदेखि फोहर संकलन गरी व्यवस्थित कार्य थालेको यस नगरपालिकाले चैतसम्मको अवधिमा उक्त रकम आम्दानी गरेको हो । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा…
पुरा पढ्नुहोस -
अर्थ
१६ बैशाख २०८२, मंगलवार ११:५५तनहुँको अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन
दमौली : जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ । छम्केश्वरी पर्यटन विकास समितिको नेतृत्वमा आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । काठमाडाैँस्थित केडी मेटल वर्कसपका इञ्जिनियरको सहभागितामा आजदेखि अध्ययन सुरु गरिएको समितिका अध्यक्ष कृष्णमान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ बैशाख २०८२, मंगलवार ११:४७मुग्लिन–पोखरा सडक खण्ड विस्तार अन्तिम चरणमा
तनहुँ : गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीब्रता पाइरहेको छ । निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब चार लेनको सडकमा यात्रा गर्न पाउने भएका छन् । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने…
पुरा पढ्नुहोस -
अर्थ
१४ बैशाख २०८२, आईतवार १२:३२दोर्दी जोड्ने सडक अन्तिम चरणमा
लमजुङ : दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त सडकको अझै २० प्रतिशत काम बाँकी छ । गण्डकी प्रदेश सरकारले एक पालिका एक सडक अभियानअन्तर्गत अघि बढाएको यहाँको यस उदीपुर–रिठ्ठेबगर–नौथर सडकको निर्माण हालसम्म ८० प्रतिशत सम्पन्न भएको लमजुङ पूर्वाधार विकास…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ बैशाख २०८२, आईतवार १२:२३“युट्युबमा राखिएको भिडियो हेरेर सिकेको सीपले दिलायो रोजगारी”
तनहुँ : औद्योगिक ग्रामको स्थापनासँगै आँबुखैरेनी गाउँपालिकाका महिलाहरु घरायसी कामकाजबाट निस्केर उत्पादनशील काममा सक्रिय भएका छन् । युट्युबमा राखिएका भिडियोहरु हेरेर सीप सिक्दै मुढा, नाङ्लो जस्ता बाँसजन्य सामग्री उत्पादनमा जुटेका उनीहरु स्थानीय स्रोत साधानको प्रयोग गर्दै आर्थिक आत्मनिर्भरसमेत बन्न थालेका छन् । ‘पहिले घरायसी काममै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ बैशाख २०८२, आईतवार १२:१८स्थानीय कृषक तथा उपभोक्तालाई लक्षित गर्दै भानुमा शनिबारे हाटबजार सञ्चालन
भानु : तनहुँको भानु नगरपालिकाले शनिबारे हाटबजार सञ्चालनमा ल्याएको छ । स्थानीय कृषक तथा उपभोक्तालाई लक्षित गर्दै नगरपालिकाले प्रत्येक हप्ताको शनिबार हाटबजार सञ्चालन गर्ने भएको छ । ‘कृषि उत्पादन बढाऔं आत्म निर्भर बनौं, अर्गानिक उत्पादनमा जोड दिऔं’ भन्ने नाराका साथ शनिबार नगरप्रमुख आनन्दराज त्रिपाठीले हाटबजारको…
पुरा पढ्नुहोस -
अर्थ
१२ बैशाख २०८२, शुक्रबार १७:१६उदाहरणीय बन्दै सुरौदी तिखेढुङ्गामा खरबुजाखेती
गण्डकी : पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गाको करिब ३५ रोपनी जग्गामा यतिखेर लटरम्म खरबुजा फलेका देखिन्छन् । विगतमा तराई र भारतबाट बजारमा ल्याइएका खरबुजा देखेका स्थानीय आफ्नै घरखेत वरपर खरबुजा फलेको देख्दा दङ्ग छन् । महानगरपालिका–२१ कृष्तीका ज्ञानबहादुर कार्की र पोखरा–३३ भरतपोखरीका रमेश आचार्यले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ बैशाख २०८२, शुक्रबार १२:४७व्यासको कराङकाठ–बसपार्क जोड्ने बुल्दीखोला पुल निर्माण सम्पन्न
दमौली : तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ । आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग भएको सम्झौताभन्दा चार महिना अगावै पुल तयार भएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले बताए । पुल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ बैशाख २०८२, बिहीबार १२:३३भानु नगरपालिकाले हाटबजार सञ्चालन गर्ने
भानु : तनहुँको भानु नगरपालिकाले वैशाख १३ गतेदेखि प्रत्येक शनिबार हाटबजार सञ्चालन गर्ने भएको छ । ‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ कृषक तथा उपभोक्तालाई लक्षित गर्दै हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजार बिहान ६ बजेदेखि ११ बजेसम्म…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० बैशाख २०८२, बुधबार ०८:३६सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
काठमाडौँ : गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध रु एक अर्ब चार करोड राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गर्यो । उहाँहरुमाथि नगरपालिकाभित्रको ढुङ्गाखानी र गिट्टी बालुवा निकासीमा कर लगाएर राजस्व हिनामिना गरेको आरोप थियो ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ बैशाख २०८२, मंगलवार १२:४०मर्स्याङ्दी जलविद्युत्बाट प्रभावित उन्नाइस परिवालाई मुआब्जा वितरण
तनहुँ : जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित १९ परिवारलाई मुआब्जा वितरण गरिएको छ । केन्द्रका अनुसार १४ परिवारका जग्गा र पाँच घरसहित नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरेपछि मुआब्जा वितरण गरिएको हो । जग्गा अधिग्रहणका लागि रु…
पुरा पढ्नुहोस