अर्थ
-
Top 3 Feature Posts
१३ मंसिर २०८१, बिहीबार १२:३८पर्यटकीय गन्तव्य बन्दै तनहुँको खैरेनीटारस्थित “झाँगाझोली”
तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । नेपालीहरूको महानपर्व बडादसँैं नजिकिएसँगै दैनिक यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित यस क्षेत्रमा पर्यटकको आवागमन बढ्दै गएको छ । तीन खोले मन्दिर नजिकै झाँगाझोली…
पुरा पढ्नुहोस -
अर्थ
१२ मंसिर २०८१, बुधबार १२:३५रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
पर्वत : स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक रु तीन करोड आम्दानी गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ मंसिर २०८१, बुधबार १२:३०मार्फामा बढ्दै पर्यटक
म्याग्दी : घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ मंसिर २०८१, बुधबार १२:२२दमौलीमा नवौ तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव गर्ने तयारीमा तउवा संघ
दमौली : ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने नारा सहित तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा नवौं तनहुँ कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव गर्ने तयारी गरेको छ । आगामी पुस २५ देखि फागुन ७ गतेसम्म दमौलीस्थित विपि वनवाटीकमा महोत्सव सञ्चालन गरिने मंगलबार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ मंसिर २०८१, मंगलवार १२:४६पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक विस्तार : पूर्वी खण्डको फागुन १ गतेसम्मका लागि म्याद थप
वि.सं. २०२६ मा रेखाङ्कन भएको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा साबिक दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको यस खण्डको कार्य अपेक्षित ढंगले हुन सकेको छैन । गण्डकी प्रदेशको लाइफलाइनका…
पुरा पढ्नुहोस -
अर्थ
११ मंसिर २०८१, मंगलवार १२:३४पर्यटन प्रवर्द्धनका लागि पुस ९ गतेबाट प्रथम भानु महोत्सव गरिदै
भानु : तनहुँको भानुमा आगामी पुस ९ गतेदेखि प्रथम भानु नगर महोत्सव हुने भएको छ । भानु नगर उद्योग वाणिज्य संघको आयोजना तथा भानु नगरपालिकाको सह–आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म भानु नगरपालिका–१ भन्सारमा प्रथम भानु नगर महोत्सव–२०८१ हुने भएको हो। ‘कला, साहित्य शिक्षा र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० मंसिर २०८१, सोमबार १९:३७दूधबाट गाउँ भित्रिन्छ महिनाकै करोड
गण्डकी : कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट दैनिक आठ सय लिटर दूध पोखरा आइपुग्छ । त्योमध्ये सात सय लिटर दूध जिल्ला सहकारी सङ्घ लि, कास्कीद्वारा सञ्चालित सहकारी डेरी उद्योगले खरिद गर्छ । उक्त सहकारीले बाँकी दूध निजी डेरी उद्योगलाई…
पुरा पढ्नुहोस -
अर्थ
१० मंसिर २०८१, सोमबार १२:३६भन्सार दर घटेपछि तोलामै १५ हजार ९ सय घट्यो सुन
काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ मंसिर २०८१, आईतवार १२:०९पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा : पश्चिम खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति
गण्डकी : पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ । आयोजनाका इञ्जिनियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ मंसिर २०८१, शनिबार १९:५१सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
पोखरा : पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्यफ्टिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन् । प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एकसाथ रमाउन सकिने भएकाले पछिल्लो समय ‘हट…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
६ मंसिर २०८१, बिहीबार १२:४८तनहुँको छिम्केश्वरी लाब्दीमा बीस रोपनी जमीनमा रायो सागखेती
समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको आँबुखैरेनी–५ छिम्केश्वरी लाब्दीमा २० रोपनी जमीनमा व्यावसायिक रायो सागखेती गरिएको छ । किसानले उत्पादन गरेका कृषि उपज बिक्री सहजका लागि गाउँपालिकाले हाटबजारको व्यवस्था मिलाएपछि यहाँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । स्थानीय सङ्गिता…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ मंसिर २०८१, बुधबार १३:२७एउटै व्यक्तिले फलाए चार सय मुरी धान
तम्घास (गुल्मी) : जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाउनुभएको हो । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुनुहुन्छ । हालसम्म उहाँले तीन सय मुरी धान खेतबाट उठाइसक्नुभएको…
पुरा पढ्नुहोस