अर्थ
-
Top 3 Feature Posts
२५ भाद्र २०८०, सोमबार १५:४८व्यासले बहुउद्देश्यीय भवन निर्माण कार्य अगाडि बढायो
तनहुँको व्यास नगरपालिकाले नयाँ बहुउद्देश्यीय भवन निर्माणको कार्यलाई अगाडी बढाएको छ । पृथ्वीराजमार्ग र सफासडक क्षेत्रलाई मोहोडा बनाएर चार तल्लाको व्यवसायिक भवन निर्माण गर्ने भएको हो । नगरपालिकाको मातहातमा रहेको पुरानो भवनलाई भत्काएर उक्त ठाँउमा ३ रोपनी ३ आना १ पैसा र १ दामको क्षेत्रफलमा…
पुरा पढ्नुहोस -
अर्थ
२३ भाद्र २०८०, शनिबार १३:३७पढ्दै कमाउँदै कार्यक्रम : कक्षा १० मा अध्ययनरत इन्द्रबहादुरको कमाई मासिक तीनदेखि आठ हजार
चितवन : जिल्लाको इच्छाकामना गाउँपालिका घर भई माडीमा रहेको जनकल्याण माविमा कक्षा १० मा अध्ययन गर्दै गरेका इन्द्रबहादुर चेपाङ अहिले विद्यालयमा व्यस्त रहने गर्नुभएको छ । माडी नगरपालिका–६ कल्याणपुरमा रहेको यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएसँगै यहाँ अध्ययन गर्ने विद्यार्थी घरमाबाहेक विद्यालयमा समेत कृषि…
पुरा पढ्नुहोस -
अर्थ
२३ भाद्र २०८०, शनिबार १३:३१पाइपलाइन परियोजनाको दोस्रो चरणको काम तीव्र, चैतसम्म पेट्रोल र मट्टितेल ल्याउने तयारी
अमलेखगञ्ज (बारा) : मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ । दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प…
पुरा पढ्नुहोस -
अर्थ
२३ भाद्र २०८०, शनिबार १३:३०पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान
कास्की : भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ भाद्र २०८०, बिहीबार २१:५७कृषिगणनाको नतिजा : कृषिकार्य गर्ने जग्गामा कमी
काठमाडौँ : राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग)ले राष्ट्रिय कृषिगणना, २०७८ को नतिजा आज सार्वजनिक गरेको छ । कृषिगणना, २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार सात सय ८९ कृषक परिवारले २२ लाख १८ हजार चार सय १० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको…
पुरा पढ्नुहोस -
अर्थ
१६ भाद्र २०८०, शनिबार १४:१२नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा
गलकोट : बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट रु ३१ लाख आम्दानी ग¥यो । गत आवमा पालिकाको कुल रु ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो । पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ भाद्र २०८०, बिहीबार १३:१६महिलालाई फूलखेतीमा आकर्षित गर्न तनहुँको आँबुखैरेनीमा पहिलो पटक सयपत्री फूलखेती
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको छ । उक्त गाउँपालिकाको दुई ठाउँमा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको हो । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो । घरायसी काममा व्यस्त रहँदै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ भाद्र २०८०, बिहीबार १३:१२स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान
ढोरपाटन : एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् । अहिले ढोरपाटन क्षेत्रमा मात्रै होइन, तल्लो क्षेत्रमा पनि स्याउ खेतीप्रति कृषकको आकर्षण बढेको छ…
पुरा पढ्नुहोस -
अर्थ
१३ भाद्र २०८०, बुधबार ११:२२शुक्लागण्डकी महोत्सवबाट ६१ लाख ६७ हजार आम्दानी
तनहुँको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले गत फागुन १८ देखि २९ गतेसम्म खैरेनीटार बजारमा सञ्चालन गरेको शुक्लागण्डकी महोत्सव-२०७९ को आयव्यय सार्वजनिक गरिएको छ । तीनखोले देवी मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरी आयाव्याय विवरण सार्वजनिक गरिएको हो । महोत्सवबाट कुल ६१ लाख ६७ हजार ७६६…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ भाद्र २०८०, मंगलवार १३:२८तनहुँका युवाहरु व्यवसायिक पशुपंक्षीपालनमा आकर्षित, दूध, मासु र अण्डामा आत्मनिर्भर
तनहुँ जिल्लामा पछिल्लो समय व्यावसायिकरूपले पशुपक्षी फार्म स्थापनामा कृषकको आकर्षण बढेको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै व्यावसायिक पशुपक्षी फार्म स्थापनामा आकर्षण बढेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । व्यावसायिक पशुपालनका लागि उपयुक्त भूबनोट तथा हावापानीले फार्म स्थापना बढ्दो क्रममा रहेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ भाद्र २०८०, शुक्रबार १४:३५तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ तरकारीमा आत्मनिर्भर बन्दै
दमौली : तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषकको आकर्षण यसमा बढेको छ । त्यसकारण तनहुँ तरकारीमा आत्मनिर्भर मात्र होइन यहाँ उत्पादित तरकारी निर्यातसमेत हुन थालेको छ । कृषि ज्ञान केन्द्रका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ भाद्र २०८०, बिहीबार १७:५९तनहुँको घिरिङमा अङ्गुरखेती : पहिलो वर्ष रु १८ लाखको उत्पादन
तनहुँ : तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा अठार लाख मूल्यबराबारको अङ्गुर उत्पादन भएको छ । खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबारको अङ्गुर उत्पादन गर्नुभएको हो । गतवर्ष ७० रोपनी जग्गा खरिद गरेर उहाँले व्यावसायीक अङ्गुर खेती थालनी गर्नुभएको थियो । ‘भाइन…
पुरा पढ्नुहोस