अर्थ
-
Top 3 Feature Posts
३० श्रावण २०८०, मंगलवार ११:४३कृषि पेसामा जमेका शिव, मासिक आम्दानी डेढ लाख
भरतपुर : नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुनुहुन्छ चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उहाँले कृषि पेसाबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले मासिक रु एकदेखि डेढ लाखसम्म आम्दानी गर्ने गर्नुभएको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ श्रावण २०८०, सोमबार २१:४३देशभर ८७ प्रतिशत भूभागमा धान रोपाइँ, गत वर्षभन्दा सात प्रतिशत कम
मुलुकभर ८७ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेश सरकारसँगको समन्वयमा तयार गरिएको साउन २६ गते सम्मको तथ्याङ्कअनुसार हालसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले जानकारी दिनुभयो ।…
पुरा पढ्नुहोस -
अर्थ
२६ श्रावण २०८०, शुक्रबार १९:४८‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण बङ्गुरपालन व्यवसायमा २४ करोडको क्षति
बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै रु २४ करोड बराबरको क्षति व्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र १८ हजार २० बङ्गुरको मृत्यु भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ श्रावण २०८०, शुक्रबार १९:४२खण्डहर बन्दै भृकुटी कागज कारखाना
नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशकअघि स्थापना गरिएको नेपालकै ठूलो कागज कारखानाको अवस्था अहिले भेन्टिलेटरमा राखिएको बिरामीजस्तै भएको स्थानीय बताउँछन् । भृकुटी कागज कारखाना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ श्रावण २०८०, मंगलवार १२:२०कृषकले उत्पादन गरेका कागतीको बजार खोजी गर्दै कृषि ज्ञान केन्द्र तनहुँ
तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा राष्ट्रिय समाचार समिति (रासस)बाट यही साउन २१ गते समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो । कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ श्रावण २०८०, आईतवार १२:०४तनहुँमा उत्पादित कागतीले बजार पाएन
तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गर्नुभएका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गर्नुभयो । विदेशबाट फर्किएर कागतीखेती सुरु गर्नुभएका उहाँले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० श्रावण २०८०, शनिबार १३:०१तनहुँका कृषकले रु २९ करोड बराबरको सुन्तला उत्पादन गरे
तनहुँमा एक वर्षको अवधिमा रु २९ करोडको सुन्तला उत्पादन भएको छ । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा नौ हजार छ सय ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त सुन्तला…
पुरा पढ्नुहोस -
अर्थ
१८ श्रावण २०८०, बिहीबार १४:२७बढ्दै छ गलैचा, कार्पेट, यार्चागुम्बादेखि अम्रिसो निर्यात
गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे रु १४ अर्बभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ श्रावण २०८०, सोमबार १२:४४तनहुँका किसानलाई पाडापाडी हुर्काउन १६ लाख र दूधमा ३६ लाख अनुदान
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९÷८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको हो । गत आवमा एक सय ६० किसानलाई…
पुरा पढ्नुहोस -
अर्थ
१३ श्रावण २०८०, शनिबार १३:३५टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बाैं रकम
अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन…
पुरा पढ्नुहोस -
अर्थ
११ श्रावण २०८०, बिहीबार १८:४९गण्डकीमा छ वर्षअघि निर्माण घोषणा भएका औद्योगिक क्षेत्रको काम जग्गा व्यवस्थापन नहुँदा अघि बढेन
छ वर्षअघि निर्माण घोषणा भएका यहाँका दुई औद्यागिक क्षेत्रका लागि जग्गा व्यवस्थापन अझै हुनसकेको छैन । जग्गा प्राप्तिका लागि गण्डकी प्रदेश सरकारले पठाएको प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा पुगेर रोकिएको छ । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र बनाउने प्रदेश सरकारको योजना जग्गा व्यवस्थापन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ श्रावण २०८०, बिहीबार १८:४३रु १६ अर्बभन्दा बढीको फलफूल आयात, केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो
गत आर्थिक वर्ष २०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा…
पुरा पढ्नुहोस