अर्थ
-
Top 3 Feature Posts
१७ माघ २०८०, बुधबार १३:५२माछा खान माझीकुना
गण्डकी : बेगनास आफँैमा चित्रमय भूगोल हो । ताल, हिउँचुचुरा, पाखापखेरु र वनवाटिकाले बेगनास क्षेत्र सज्जित छ । प्रकृतिका अनेक वैभवले पूर्ण छ बगेनास । तीमध्ये एक हो बेगनास तालको पूर्वी किनारछेउ चिटिक्क मिलेको बस्ती माझीकुना । पन्ध्र वर्षअघिसम्म निर्जन चौर र वनपाखाले ढाकिएको माझीकुना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ माघ २०८०, मंगलवार १२:५०सुनजस्तै तनहुँका सुन्तला
दमौली : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु ७५ लाख आम्दानी गर्नुभयो । विसं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उहाँले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । गाउँको भिरालो जग्गालाई सदुपयोग गरी सुन्तला खेती गर्नुभएका अधिकारीको सुन्तला बगैँचामा एक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ माघ २०८०, बिहीबार १४:२२हराएको पहिचान फर्काउँदै चितवनको तोरी
चितवन : तोरी धेरै उत्पादन हुने जिल्ला कुन हो ? यो प्रश्नको जवाफ हुन्थ्यो चितवन । यसरी तोरी उत्पादनमा पहिचान बनाएको चितवन जिल्लामा बीचमा केही समय तोरीको उत्पादन क्रमशः घट्दै गएको थियो । तोरी उत्पादनमा कमी आएपछि चितवनले पनि कतै आफ्नो पहिचान गुमाउने हो कि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ माघ २०८०, बुधबार १८:१८बन्दीपुर केबलकार आगामी वैशाखदेखि सञ्चालनमा आउने
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो । हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिनुभयो । केही दिनमा २० क्याबिन राखेर परीक्षण…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ माघ २०८०, बुधबार १८:१२स्थानीय आर्थिक विकास कार्यक्रममा तनहुँका ३ स्थानीय तह छनोट
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि तनहुँका ३ वटा सहित १०४ वटा स्थानीय तह छनोट भएका छन् । नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२८ पुष २०८०, शनिबार १३:१२गण्डकी प्रदेशमा बर्सेनि घट्दै धान बालीको क्षेत्रफल, धान बालीको क्षेत्रफल ९६ हजार ५३ हेक्टरमा सीमित
गण्डकी : गत वर्ष गण्डकी प्रदेशमा एक लाख चार हजार एक सय ८४ हेक्टरमा धान खेती गरिएको थियो । यस वर्ष घटेर धान बालीको क्षेत्रफल ९६ हजार ५३ हेक्टरमा सीमित भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माका अनुसार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ पुष २०८०, सोमबार १९:३४यस वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फल्यो
यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो । चालु आवको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ पुष २०८०, शनिबार १९:१८कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्छौँ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै पञ्चवर्षीय योजनामा समेटिने बताउनुभएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आज तनहुँको बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी अन्तक्र्रियामा मुख्यमन्त्री पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै समेट्न सके त्यो प्रभावकारी…
पुरा पढ्नुहोस -
अर्थ
२० पुष २०८०, शुक्रबार १३:५१नौ किलोको एउटै काउली
गोरखा : गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८०’ को प्रदर्शनीमा राखिएको छ । “काउली जोख्दा पूरै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ पुष २०८०, आईतवार १३:४७कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको वातावरणीय अध्ययन सुरु
कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारले छ वर्षअघि निर्माण घोषणा गरेका ती आयोजनाको वातावरणीय अध्ययनका लागि परामर्शदाता कम्पनी गौमुखी इन्जिनियरिङले जिम्मा पाएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ पुष २०८०, शनिबार १२:४६बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी
मध्यविन्दु (नवलपरासी : नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गर्नुभएको छ । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आउनुभएका उहाँले हिउँदे मकैखेतीबाट रु पाँच लाख आम्दानी गर्ने गर्नुभएको छ । रिजालले भन्नुभयो, “हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा…
पुरा पढ्नुहोस -
अर्थ
११ पुष २०८०, बुधबार १२:३६राजनीतिसँगै व्यावसायिक माछापालनमा रमाउँदै गुरुङ
गोरखा : उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उहाँको कृषि पेसाको लगाव घटेको छैन । धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेकोे ‘धार्चे रेन्वे ट्राउट एण्ड अग्र्यानिक होम’ सञ्चालन गर्दै आउनुभएका अध्यक्ष…
पुरा पढ्नुहोस