अर्थ
-
अर्थ
२७ असार २०८०, बुधबार ११:२६कर्जाको सावा व्याज समयमानै भुक्तानी गर्न जिल्ला सहकारी संघको अनुरोध
जिल्ला सहकारी संघ तनहुँले ऋणी सदस्यहरुलाई आफुले लगेको कर्जाको साँवा ब्याज समयमानै भुक्तान गरी संस्थालाई सहज वातावरणमा सञ्चालन गर्न सहयोग पुर्याइदिन अनुरोध गरेको छ । संघका अध्यक्ष प्रदीप अधिकारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै नियामक निकायलाई पनि संस्था संचालन गर्न सहज वातावरण पुग्ने गरी ऋणी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ असार २०८०, मंगलवार ११:२२व्यासको रु. १ अरब ५९ करोड ३१ लाख बजेट पारित
तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पारित गरेको छ । नगरपालिकाको ३९औं नगर सभामा प्रस्तावित आयव्यय बजेट १ अरब ५९ करोड ३१ लाख १ हजार रुपैयाँ संशोधन सहित सर्वसम्मत पारित गरिएको हो । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले आर्थिक विधेयक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ असार २०८०, आईतवार ०८:४०तनहुँमा चैतेधान खेतीको क्षेत्रफलसंगै उत्पादन पनि घट्यो
तनहुँमा चैते धान खेतीको क्षेत्रफलसंगै उत्पादन पनि घटेको छ । यस वर्ष लामो समय परेका कारण फल राम्रो नलाग्दा उत्पादन घटेको किसान अगुवाहरू बताउँछन् । यस्तै, तनहुँमा पछिल्लो केही वर्षयता चैतेधान खेतीको क्षेत्रफल समेत घट्दै गएको छ । युवा जनशक्ति नहुँदा खेती गर्ने क्रम घट्दै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२२ असार २०८०, शुक्रबार १८:५३रोकिएन वर्षान्तको भुक्तानी, असारमा मात्रै सवा खर्बको चेक काटियो
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत जेठ मसान्तसम्ममा सरकारको बजेट खर्च रु ११ खर्ब ७६ अर्ब बराबर थियो । असार तेस्रो हप्तासम्म आइपुग्दा यस्तो खर्च रू १३ खर्ब नाघेको छ । अर्थात् असारमा मात्रै सरकारले रू एक खर्ब २५ अर्ब सात करोड बजेट भुक्तानी दिएको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ असार २०८०, सोमबार १८:०६तनहुँको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाद्वारा आगमि आर्थिक वर्षका लागि बजेट पारित
तनहुँका दश स्थानीय तहमध्ये दुई स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन् । असार १० गते एकै दिन चार नगरपालिका र छ गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले बजेट पारित गरेका छन्…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ असार २०८०, बिहीबार १६:४३गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९/८० मा आधा बजेट पनि खर्च गर्न सकेन
गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९/८० मा आधा बजेट पनि खर्च गर्न सकेको छैन । असार दोस्रो सातासम्ममा कुल बजेटको ४७ दशमलव ५९ प्रतिशतमात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि रु ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ असार २०८०, बुधबार ११:४०व्यास नगरपालिकाले उठायो झण्डै १२ करोड आन्तरिक राजश्व
तनहुँको व्यास नगरपालिकाले चालु वर्षो जेठ मसान्तसम्म ११ करोड ८५ लाख ७९ हजार ५३ रुपैया राजश्व संकलन गरेको छ । सबै भन्दा धेरै मादी नदि प्राकृतिक स्रोत साधनबाट राजश्व संकलन भएको छ । ढुंगा, गिटी तथा बालुवाबाट १ करोड ६२ लाख राजश्व संकलन गरेको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ असार २०८०, मंगलवार १९:२२चालु आर्थिक वर्षको सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र
चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) लाई परिपत्र गरेको छ । महालेखा नियन्त्रक कार्यालयले आइतबार सबै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ असार २०८०, सोमबार १२:०६कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता दिंदै तनहुँका पालिकाले ल्याए करिब ७ अर्ब ७५ करोड बजेट
तनहुँका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । तनहुँका सबै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ असार २०८०, सोमबार ११:४१कृषि क्षेत्रको विकास र व्यवसायीकरण गर्ने व्यास नगरपालिकाको नीति
तनहुँको व्यास नगरपालिका आइतबार आयोजित ३९औं नगरसभामा आर्थिक वर्ष २०८०/०८१ को निती तथा कार्यक्रम र्सवसम्मत पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले आगामि आवमा कृषि क्षेत्रको विकास र व्यवसायीकरणलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगप्रमुख न्यौपानले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० असार २०८०, आईतवार १८:४८तनहुँका १० वटै पालिकाको अनुमानित बजेट ७ अरव ७३ करोड (कुन पालिकाको कति ?)
तनहुँका १० वटै पालिकाले आइतबार नीति, कार्यक्रम तथा अनुमानित बजेट गाउँ/नगर सभामा प्रस्ताव गरेका छन् । ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटै पालिकाले आइतबार आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन । जिल्लाका १० वटै पालिकाले कृषि,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० असार २०८०, आईतवार १६:१२बुद्धसिं मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्छौ : गण्डकी प्रदेशका अर्थमन्त्री आले
तनहुँको दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिं मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको छ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्दछ । गण्डकी प्रदेश सरकारले बुद्धसिं मार्गलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन…
पुरा पढ्नुहोस