अर्थ
-
अर्थ
३ जेष्ठ २०८०, बुधबार ११:०२व्यास नगरपालिकाद्वारा कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण
तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो । रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि…
पुरा पढ्नुहोस -
अर्थ
२ जेष्ठ २०८०, मंगलवार १७:४२सरकार निजी क्षेत्र मैत्री हुनुपर्छ : सांसद स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताएका हुन् । निजी क्षेत्र संग्लन नहुने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ बैशाख २०८०, आईतवार १४:१६तनहुँका पालिकाको प्राथमिकतामा पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन
संघीय संरचना अनुसार अहिले मुलुकमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । स्थानीय सरकार जनताको घरदैलोको सरकारका रुपमा हेरिन्छ । सिंगदरबारको अधिकार आमसर्वसाधारणको घरदैलोमै सहज रुपमा पुर्याउने लक्ष्यका साथ मुलुकलाई संघीय संरचनामा रुपान्तरण गरियो । यही लक्ष्य अनुसार कायम गरिएका स्थानीय तहको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ बैशाख २०८०, शुक्रबार १९:२४सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट : बजेटमा के चाहन्छ निजी क्षेत्र ?
सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको क्रममा छ । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अहिले सरकारले विभिन्न क्षेत्रसँग पूर्वबजेट छलफल चलाइरहेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामा संसद्मा प्रस्तुत भइसकेका छन् भने त्यसमाथि संसद्मा छलफलसमेत सकिसकेको छ । पूर्वबजेट छलफलका क्रममा…
पुरा पढ्नुहोस -
अर्थ
२९ बैशाख २०८०, शुक्रबार १२:१४राजमार्गमा टिपिकल नेपाली खाना ढिडो खुवाउने गरि नयाँ होटल सोल्टि भिलेज खुल्यो
मुग्लिन–नारायणगढ सडक हुदै यात्रा गर्नेले लोकल कुखुराको मासु, त्रिशुलीको लोकल माछा सहित नेपाली टिपिकल खाना र ढिंडो खान पाईने मुग्लिन । तपाई मुग्लिन–नारायणगढ सडकखण्ड हुदै यात्रा गर्दै हुनुहुन्छ र हाईवेमा राम्रो खाना कहाँ खान पाईन्छ भनेर चिन्तामा हुनुहुन्छ भने त्यो चिन्ता अब हट्ने भएको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ बैशाख २०८०, बुधबार १२:०९व्यवसायिक रुपमा भैसीपालन
तनहुँको शुक्लागण्डकी नगरपालिका-१० गैराबारीस्थित युनिक बहुउद्देश्यीय कृषि फार्ममा पालिएका भैसी । करिब ११ करोड रुपैयाँको लगानिमा १०३ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको कृषि फार्ममा भैसीसंगै कालिज, हाँस, लोकल कुखुरा पालन गरिएको फार्मका प्रबन्ध निर्देशक हरि खड्काले बताए । फार्ममा पाडापाडीसमेत गरी एक सय भैंसी रहेका छन्…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२७ बैशाख २०८०, बुधबार १२:०८फुर्सदको समयमा मकैको खोस्टाबाट टोपी र झोला बुन्दै महिलाहरु
तनहुँको व्यास नगरपालिका-५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैं खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ ।”…
पुरा पढ्नुहोस -
अर्थ
२६ बैशाख २०८०, मंगलवार १९:१५विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक…
पुरा पढ्नुहोस -
अर्थ
२५ बैशाख २०८०, सोमबार ११:४०हाम्रो बचत सहकारी डुम्रेको नयाँ भवनबाट कारोबार
तनहुँको बन्दिपुर-१ डम्रे बजारमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले आइतबारबाट नयाँ भवनबाट कारोबार सुरु गरेको छ । सहकारीले डुम्रे स्थित नेपाल बैंक भएको भवनबाट कारोबार शुरु गरेको हो । नवनिर्मित कार्यालयबाट नेफ्स्कुन फिल्ड कार्यालय पोखराका प्रमुख सूर्यप्रसाद तिमिल्सिनाले कारोवार शुभारम्भ गराउँदै सहकारीले व्यवस्थित…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२४ बैशाख २०८०, आईतवार १४:५६बहुउद्देश्यीय कृषि फार्ममा कालिजदेखि भैँसीसम्म
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० गैराबारीस्थित युनिक बहुउद्देश्यीय कृषि फार्म एक सय तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । कृषि फार्ममा कालिज, हाँस, लोकल कुखुरादेखि भैँसीसम्म पालन गरिएको छ । कृषि र पशुपालनलाई एकीकृतरुपमा लैजाने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित हरिबहादुर खड्काले विसं २०७४ देखि बहुउद्देश्यीय फार्म सञ्चालनमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ बैशाख २०८०, शनिबार १३:०७तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति हुँदा सर्वसाधारणलाई सहज
तनहुँका स्थानीय तहले श्रम स्वीकृति दिन थालेपछि र्सवसाधारणलाई सहज भएको छ। यसअघि श्रम स्वीकृतिका लागि पोखरा जानुपर्ने बाध्यता रहेकामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख १ गतेदेखि सबै स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ । सोही बमोजिम स्थानीय तहबाटै श्रम स्वीकृति पाउँदा…
पुरा पढ्नुहोस -
अर्थ
२२ बैशाख २०८०, शुक्रबार १२:२६व्यास नगरपालिकाले ८३ करोड २१ लाख खर्च गर्यो
तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको वैशाख तेश्रो सातासम्म ८३ करोड २१ लाख २१ हजार २२५ रुपैयाँ खर्च गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा विहीबार बसेको कार्यपालिका बैठकमा चालु आवको अनुमानित आयव्यय विवरण सार्वजनिक गरिएको थियो । बैठकमा चालु आर्थिक वर्षो अनुमानित आयव्यय…
पुरा पढ्नुहोस