अर्थ
-
अर्थ
३२ श्रावण २०८०, बिहीबार १८:२२गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार
गण्डकी : गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी पाँच सय ७२ रोपनी क्षेत्रमा स्याउखेती विस्तार गरिएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । हिमाल पारिका जिल्ला मुस्ताङ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३२ श्रावण २०८०, बिहीबार १८:१८बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने
तनहुँ : बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरेको हो । एशियाकै ठूलो भनिएको यहाँको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलोकन गर्दै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३१ श्रावण २०८०, बुधबार १२:०९व्यास नगरपालिकामा महिलाको स्वामित्वमा घरनक्शा पास गर्दा राजश्वमा छुट
तनहुँको व्यास नगरपालिकाले महिलाको नाममा घरनक्सा पास गर्दा राजश्व छुट गरेपछि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको बताइएको छ । पछिल्लो समय नगरपालिकामा महिलाको स्वामित्वमा घरनक्सा पास गर्नेको संख्या बढेको नगरपालिकाको भवन नियमन तथा घर नक्सा पास शाखाका प्रमुख अमृत केसीले बताए । नगरपालिकाको घरनक्सा शाखामा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० श्रावण २०८०, मंगलवार ११:५४भिमादको कृषि नीति : कृषि पेशाको महत्व र आवश्यकता बुझाउन “विद्यालय कृषि शिक्षा कार्यक्रम”
दुध उत्पादन र कृषि व्यवसाय विस्तार गरी कृषकको जीवनस्तरमा सुधार ल्याउन पशुको नश्ल सुधार र कृत्रिम गर्भाधान कार्यक्रम प्राथमिकतामा तनहुँको भिमाद नगरपालिकाले कृषि पेशाको महत्व र आवश्यकाता बुझाउन विद्यालयस्तरबाटै कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षो नीति तथा कार्यक्रममा ‘विद्यालय कृषि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० श्रावण २०८०, मंगलवार ११:४३कृषि पेसामा जमेका शिव, मासिक आम्दानी डेढ लाख
भरतपुर : नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुनुहुन्छ चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उहाँले कृषि पेसाबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले मासिक रु एकदेखि डेढ लाखसम्म आम्दानी गर्ने गर्नुभएको छ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ श्रावण २०८०, सोमबार २१:४३देशभर ८७ प्रतिशत भूभागमा धान रोपाइँ, गत वर्षभन्दा सात प्रतिशत कम
मुलुकभर ८७ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेश सरकारसँगको समन्वयमा तयार गरिएको साउन २६ गते सम्मको तथ्याङ्कअनुसार हालसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले जानकारी दिनुभयो ।…
पुरा पढ्नुहोस -
अर्थ
२६ श्रावण २०८०, शुक्रबार १९:४८‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण बङ्गुरपालन व्यवसायमा २४ करोडको क्षति
बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै रु २४ करोड बराबरको क्षति व्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र १८ हजार २० बङ्गुरको मृत्यु भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२६ श्रावण २०८०, शुक्रबार १९:४२खण्डहर बन्दै भृकुटी कागज कारखाना
नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशकअघि स्थापना गरिएको नेपालकै ठूलो कागज कारखानाको अवस्था अहिले भेन्टिलेटरमा राखिएको बिरामीजस्तै भएको स्थानीय बताउँछन् । भृकुटी कागज कारखाना…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ श्रावण २०८०, मंगलवार १२:२०कृषकले उत्पादन गरेका कागतीको बजार खोजी गर्दै कृषि ज्ञान केन्द्र तनहुँ
तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा राष्ट्रिय समाचार समिति (रासस)बाट यही साउन २१ गते समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो । कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२१ श्रावण २०८०, आईतवार १२:०४तनहुँमा उत्पादित कागतीले बजार पाएन
तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गर्नुभएका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गर्नुभयो । विदेशबाट फर्किएर कागतीखेती सुरु गर्नुभएका उहाँले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताउनुभयो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० श्रावण २०८०, शनिबार १३:०१तनहुँका कृषकले रु २९ करोड बराबरको सुन्तला उत्पादन गरे
तनहुँमा एक वर्षको अवधिमा रु २९ करोडको सुन्तला उत्पादन भएको छ । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात भएको छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा नौ हजार छ सय ४५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त सुन्तला…
पुरा पढ्नुहोस -
अर्थ
१८ श्रावण २०८०, बिहीबार १४:२७बढ्दै छ गलैचा, कार्पेट, यार्चागुम्बादेखि अम्रिसो निर्यात
गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे रु १४ अर्बभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य…
पुरा पढ्नुहोस