अर्थ
-
Top 3 Feature Posts
१५ श्रावण २०८०, सोमबार १२:४४तनहुँका किसानलाई पाडापाडी हुर्काउन १६ लाख र दूधमा ३६ लाख अनुदान
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लाका किसानलाई पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको छ । केन्द्रले गत आर्थिक वर्ष २०७९÷८० मा उन्नत जातका भैँसीका पाडापाडी हुर्काउन रु १६ लाख अनुदान उपलब्ध गराएको हो । गत आवमा एक सय ६० किसानलाई…
पुरा पढ्नुहोस -
अर्थ
१३ श्रावण २०८०, शनिबार १३:३५टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बाैं रकम
अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन…
पुरा पढ्नुहोस -
अर्थ
११ श्रावण २०८०, बिहीबार १८:४९गण्डकीमा छ वर्षअघि निर्माण घोषणा भएका औद्योगिक क्षेत्रको काम जग्गा व्यवस्थापन नहुँदा अघि बढेन
छ वर्षअघि निर्माण घोषणा भएका यहाँका दुई औद्यागिक क्षेत्रका लागि जग्गा व्यवस्थापन अझै हुनसकेको छैन । जग्गा प्राप्तिका लागि गण्डकी प्रदेश सरकारले पठाएको प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा पुगेर रोकिएको छ । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र बनाउने प्रदेश सरकारको योजना जग्गा व्यवस्थापन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
११ श्रावण २०८०, बिहीबार १८:४३रु १६ अर्बभन्दा बढीको फलफूल आयात, केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो
गत आर्थिक वर्ष २०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० श्रावण २०८०, बुधबार ११:२३व्यास नगरपालिकाले गत आवमा गर्यो ३८ किमी सडक विस्तार, एक वर्षमा जम्मा ४ किमी कालोपत्र
तनहुँको व्यास नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा ३८ किलोमिटर सडक विस्तार गरेको छ । नगरपालिकाको योजना शाखाका अनुसार गएको वर्षमा ४ किलोमिटर मात्र सडक कालोपत्रे गरेको छ भने २६ किलोमिटर नयाँ ट्रयाक खोलिएको र ८ किलोमिटर सडक ग्राभेल गरिएको हो । त्यस्तै १७ किलोमिटर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ श्रावण २०८०, सोमबार १२:५७ओझेलमा ‘सेतो सुन’
विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए । अहिले पाँच जिल्लाका १८ पालिकामा यसको विस्तार भइसकेको छ । बर्सेनि अर्बौं रुपैयाँमा विदेशबाट आयात हुने रबर र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ श्रावण २०८०, आईतवार १४:२६नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढायो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाएको छ । “पहिलो आवासीय घर कर्जाको सीमा रु १ करोड ५० लाखलाई वृद्धि गरी रु २ करोड पुर्याइनेछ”, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् भनेको छ । त्यस्तै, नेपालका बैंक तथा वित्तीय…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ श्रावण २०८०, आईतवार १४:१३तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवा र बेसारखेतीतर्फ आकर्षित
तनहुँको घिरिङ गाउँपालिकाका कृषक अदुवाखेतीतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति कार्यान्वयनमा ल्याएको छ । घिरिङ–१ अत्रौलीका रोमनाथ पोख्रेलले केही समयदेखि निर्वाहमुखीरूपमा अदुवाखेती गर्नुभएकामा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ श्रावण २०८०, शुक्रबार ११:०८तनहुँ मासु, अण्डा र दूधमा आत्मनिर्भर
तनहुँ मासु, अण्डा र दूधमा आत्मनिर्भर बन्दै गएको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ श्रावण २०८०, बिहीबार २०:२९गण्डकीमा एक वर्षमा एक सय ७४ किमी सडक कालोपत्र
गण्डकी प्रदेशमा एक वर्षको अवधिमा एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०७९/८० मा चारवटा भवन निर्माण भएका छन् । पोखरामा आज…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ श्रावण २०८०, मंगलवार ११:५७आ.व. २०७९/०८० मा तनहुँमा ८२.८६ प्रतिशत मात्र बजेट खर्च, ११ अरब ४६ करोड ९४ लाख राजश्व संकलन
तनहुँमा आर्थिक वर्ष २०७९/०८० मा ११ अरब ४६ करोड ९४ लाख ३६ हजार ४७२ रुपैयाँ राजश्व संकलन भएको छ । संघ र प्रदेश सरकारबाट चालु र पुजीगत तर्फबाट १६ अरब ७२ करोड ५८ लाख १ हजार ६४६ रुपैयाँ बजेट प्राप्त गरेको थियो। कोष तथा लेखा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ श्रावण २०८०, सोमबार १७:५०कृषि क्षेत्रमा स्थानीय तहको प्राथमिकता
तनहुँका स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । जिल्लाका स्थानीय तहले कृषकलाई कृषिमा प्रोत्साहन गर्ने उद्देश्यसहित यो क्षेत्रलाई प्राथमिकता राखेर आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बनाएका छन् । स्थानीय तहले चामल आयातलाई घटाउँदै पालिकाभित्र उत्पादित धानलाई एकत्रित गरी आफ्नै उत्पादनलाई प्रोत्साहन गर्नेदेखि…
पुरा पढ्नुहोस